sangrila Bank

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको समारा एरिना रंगशालामा भईरहेको खेलको मध्यान्हसम्म आईपुग्दा कुनै टोलबाट पनि गोल हुन नसक्दा बराबरीमा टुङिगएको हो । खेल नेपाली समय अनुसार वेलुका ५ः४५ बाट शूरु भएको हो ।

दुबै देशले रक्षात्मक खेल खेलिरहेतापनि समयसमयमा आउने गरेको अवसर लाई सदुपयोग गर्न नसक्दा दुबै तर्फबाट गोल हुन सकेन । खेलको छैठौ मिनेटमा सर्विया र १२ औँ मिनेटमा कोस्टा रिकाले पाएको कोर्नर किक को प्रहार धेरै नै कमजोर भयो जसको कारण गोलको अवसर सिर्जना हुन सकेन ।

खेलअवधिभर दुबै टिमले रक्षात्मक खेल खेलिरहेका थिए । खेलको ३९ औँ मिनेटमा सर्वियाका इभानोभिकको क्रस पासलाई मेलिन्कोभिक सेभिकको वाईसाईकल प्रहार उत्कृष्ठ थियो तथापी गोल हुन सकेन । सहायक रेफ्रिले अफसाईड देखाईसकेका थिए ।

विश्वकप फुटबल ईतिहास हेर्दा खाशै राम्रो प्रदर्शन नगरेको कोस्टा रिका र सर्विया दुबै टिम यसपटकको विश्वकपमा भने आफ्नो छाप छोड्ने दाउमा रहेका छन । हालसम्म पाँचवटा विश्वकपमा सहभागी भएको कोस्टा रिका सन २०१४ को विश्वकपमा भने क्वाटरफाईनलसम्म पुग्न सफल भएको थियो । यता हालसम्म १२ पटक विश्वकपमा उपस्थित जनाएको सर्विया भने गत ०१४ को विश्वकपमा सहभागी हुन सकेन । सन १९३० को विश्वकपमा तेश्रो स्थान हाँसिल गरेको सर्भिया यसपटकको विश्वकपमा पनि चुनौतिपुर्ण खेल खेल्ने तरखरमा देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

एसियाली खेलकूदमा नेपालको सहभागिता, के यो पटक स्वर्ण पदक जित्ला ?

Wednesday, 18 July 2018

–मुना कार्की काठमाडौँ– एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका ...

यी हुन मुगुका १७ किशोरी जसले अन्तराष्ट्रिय फुटबलमा नेपालको गौरव बढाए

Wednesday, 18 July 2018

काठमाडौँ– कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

Monday, 16 July 2018

–कुमार चौलागार्इं काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले ...

विश्वकपको उपाधी फ्रान्सलाई, कुन खेलाडीलाई के उपाधी ?

Monday, 16 July 2018

दीयोपोष्ट संवाददाता काठमाडौँ । विश्वकप २०१८ को उपाधी फ्रान्सले प्राप्त गरेको छ । आईतबार राति सम्पन्न भएको विश्वकप २१ औँ ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

सबिना र करिश्माले पाए तेक्वान्दोमा स्वर्ण

Saturday, 14 July 2018

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक ...

यस्तो छ रसियामा जारी विश्वकप महाकूम्भमा खेलिने ‘फूटबल ’को रहस्य !

Wednesday, 11 July 2018

काठमाडौँ । हरेक विश्वकप खेलमा केही न केही प्राविधिक विषय परिवर्तन गरिएकै हुन्छ । विश्वकप फुटबलमा सबैभन्दा प्रभाव पार्ने सामाग्री ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top