sangrila Bank

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन ः नरबहादुर थापा

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले आठ प्रतिशतको वृद्धिदर हासिल गर्न कुनै समस्या नरहेको बताए । ‘दुई वर्षदेखि मुलुकले निरन्तर छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ,’ उनले भने, ‘यसपाली १२।१३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको छ ।’

आर्थिक वृद्धिको सम्भावना हुँदाहुँदै पनि यो वृद्धिदर कायम राख्ने चुनौति भने थपिएको थापाले बताए । त्यस्तै, वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने, व्यापार घाटा कम गर्ने लगायतका चुनौतीहरु पनि रहेको उनले बताए । कर्जा आपूर्तिको तुलनामा माग बढि भएका कारण देखिएको तरलता एवम् व्याजदरको समस्या समाधान गर्नुपर्ने चुनौति पनि राष्ट्र बैंक सामू रहेको उनले उल्लेख गरे ।

मौद्रिक नीतिमा विग मर्जरको विषय भने नसमेटिने भएको छ । थापाले विग मर्जरका लागि अहिले उपयुक्त समय नभएको बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धि योजनालाई व्यवस्थित रुपमा समापन गर्नेतर्फ मात्रै भएको बताउँदै उनले यसपालीको मौद्रिक नीतिमा बिग मर्जरको विषय नसमेटिने प्रष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शेयर बजारः साताभरिमा दुई अर्ब ६२ करोडको कारोबार

Saturday, 22 September 2018

  काठमाडौँ, ६ असोज । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर ...

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । ...

दशैँमा खसिबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोला !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

बालाजु क्षेत्रमा आज दिनभर विजुली कटौती हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार आज दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु ...

भूकम्पपीडितलाई सहूलियत ऋण असोजपछि बन्द हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । भूकम्पपीडितले असोजपछि सहुलियत ब्याजदरको कर्जा सुविधा नपाउने भएका छन् । भूकम्प गएको साढे तीन वर्षपछि राष्ट्र ...

डीडीसीमा आर्थिक चलखेलः डेढ करोडको प्लाष्टिक गायब !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सरकार स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात ...

दशैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि नखुल्ने, यस्ता छन् व्यवसायीको माग !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् ...

दशैँलाई हवाई टिकट महँगो मात्रै

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सिन्धुलीका सुमन लुइँटेल दसैंंको भोलिपल्ट काठमाडौंबाट स्याङ्जा जाने तयारीमा छन् । ६ महिनाको बालकसहित श्रीमती लिएर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top