sangrila Bank

तुलसीपुर उपमहानगरपालिकाको बजेट पारित

रासस

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ ।

उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो नगरसभाको बैठकमा प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै बजेट पारित भएको हो ।

नगरसभाले आगामी आवका लागि चालू खर्चअन्तर्गत तलब, भत्ता तथा कार्य सञ्चालनका लागि कूल बजेटको ९।२ प्रतिशतले आउने रकम रु १४ करोड ४९ लाख, १८ हजार विनियोजन गरिएको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास अन्य सशर्त कार्यक्रमका लागि ९०।८ प्रतिशतले हुन आउने रकम रु एक अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार विनियोजन गरेको बजेट पारित गरिएको नगरपालिकाका प्रवक्ता सूर्यप्रसाद डाँगीले जानकारी दिए।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आन्तरिक राजश्व कार्यालय विराटनगरले संकलन गर्यो ५ अर्ब २१ करोड

Wednesday, 18 July 2018

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व ...

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड

Tuesday, 17 July 2018

भक्तपुर– भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक ...

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट १९ करोड

Tuesday, 17 July 2018

लहान , सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि रु १९ करोड ३८ लाख ...

आठ अंकले बढ्यो शेयर बजार

Sunday, 15 July 2018

काठमाडौँ– बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल ...

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन ः नरबहादुर थापा

Thursday, 5 July 2018

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित ...

साँग्रिला विकास बैँकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

Monday, 2 July 2018

काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/०७४ को आर्थिक विवरणहरु ...

नेपाल वायुसेवा निगमले भित्र्यायो २७४ सिट क्षमताको ‘वाईडबडी’ विमान !

Thursday, 28 June 2018

सिवी अधिकारी÷काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय ...

चितवनको स्थानिय तहको बजेट ७ अर्बको हाराहारिमा

Monday, 25 June 2018

नारायण ढुंगाना चितवन, ११ असार । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड ...

दुध नबिकेपछि झापाका किसान समस्यामा, ३०० किसानले उत्पादन गरेको दुध सडकमा फालियो

Sunday, 17 June 2018

बनियानी । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top