sangrila Bank

रेफ्री तालिम शुरु !

रासस

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालिम शुरु गरेको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिम शुभारम्भका क्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले तालिमबाट राम्रो शिक्षा लिएर कार्यान्वयन गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै भलिबलको परिधिलाई मनन गरी दक्षता हासिल गर्नु अर्थपूर्ण हुने बताए ।

प्रदेश नं ७ का नौ वटै जिल्ला र प्रदेश नं ६ को कालिकोट र सुर्खेतबाट समेत गरी ४० जना प्रशिक्षार्थी सहभागी रहेको तालीममा भलिबलका विविध विषयमा जानकारी गराइने प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । सो अवसरमा राष्ट्रिय पुरुष भलिबल टोलीलाई खेल पोसाक प्रदान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एन्फामा आर्थिक चलखेलः फिफा र एएफसीमा गोप्य प्रमाण पेश !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । अखिल नेपाल फुटबल संघ एन्फा को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ...

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

Monday, 24 September 2018

काठमाडौँ, ८ असोज ,  यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग ...

नेपाल र मलेसियाबीचको खेल बराबरी

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज। एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको ...

लुका मेड्रिकलाई ८ महिना जेल, ८ लाख ७० हजार युरो जरिवाना, ८ महिना निलम्बन !

Sunday, 23 September 2018

काठमाडौं, ७ असोज । सन् २०१८ को फिफा विश्वकपका उत्कृष्ठ खेलाडी मध्येका एक मिडफिल्डर लुका मोडरिकलाई ८ महिना जेल सजाय ...

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि !

Sunday, 23 September 2018

बैतडी, असोज ७ । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग एनपीएल ...

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top