sangrila Bank

दार्चुलामा भालुको पित्तसहित दुई पक्राउ !

रासस

दार्चुला– भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ ।  महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।

बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ । बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको उहाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमिल्ने तर आवश्यकता अनुसार संसोधन गर्न सकिने शिक्षा मन्त्री पोखरेलको भनाई

Thursday, 19 July 2018

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता हुने जिकिर गरेका छन । लामो समयदेखी चिकित्सा शिक्षा विधेयक ...

के छोरी जन्माउनु गल्ती हो ?

Thursday, 19 July 2018

इनरुवा , सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको ...

अपडेटः रुकुम दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना गम्भिर घाईते (नामावलि/फोटोफिचर)

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । वुधबार दिउसो रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ...

पहिरोको वितण्डा: गोरखामा एकै घरका तिनजनाको मृत्यु, पर्वतका २५ घर उच्च जोखिममा !

Wednesday, 18 July 2018

काठमाडौँ । अविरल वर्षासहित आएको पहिरोले गोरखामा एकै घरका तिनजनाको मृत्यु भएको छ । गोरखाको शहिद गाउपालिका ६ अँधेरीमा स्थानिय ...

३८ क्विन्टल सुन तस्करीमा पर्यटन व्यावसायी समेत, यी हुन् ‘गोरे’का अर्का सहयोगी !

Tuesday, 17 July 2018

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका एक पर्यटन व्यावसायी डेढ महिनादेखि फरार छन् । धादिङ घर भएका कान्तिपुर होलिडेज ...

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top