sangrila Bank

सलमान खानको ‘द ब्याङ टुर’को टिकटमा ठगिनु भयो ? टिकट सहित अपराध महाशाखा टेकुमा जानुस् !

काठमाडौं । महानगरीय प्रहरी अपराध महासाखाले सलमान खानलाई नेपाल ल्याउने नाममा करोडौं ठगि गरेका पाइएपछि सर्वसाधरणसँग आह्वान गर्ने भएको छ । प्रहरीले सलमान खानलाई नेपाल ल्याउने भन्दै टिकट काटेका सर्वसाधरणलाई उजुरीको लागि समेत आह्वान गरेको छ ।

‘हामीले सर्वसाधरणलाई विज्ञप्ति नै निकालेर अह्वान गर्ने छौँ । यो विषय निकै जटिल छ । धेरै सर्वसाधरण ठगिनु भएको छ,’ महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले भने,‘आम सर्वसाधरणले आफ्नो टिकट सहित प्रहरी कार्यालयमा आएर उजुरी गर्नुपर्छ ।’
ओडीसी इन्टरनेश्नलका प्रमुख सिमान्त गुरुङलाई शुक्रबार माहाशाखाले पक्राउ गरेको थियो ।

ओडिसी इन्टरनेश्नलले ‘द ब्याङ टुर’ टाइटलमा कार्यक्रम आयोजना हुने भन्दै करिब ५ हजार टिकट विक्री गरिएको थियो । जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु पनि सहभागी हुने बताइएको थियो ।

गत फागुन २६ गते भारतीय बलियुड कलााकर सलमान खानलाई नेपाल ल्याउने भनिएपनि विप्लव माओवादीको धम्कीका आउन सकेका थिएनन् । तर, गुरुङले फेरी जेठ १२ गते खान नेपाल आउने भन्दै टिकट विक्री गर्न थालेका थिए । उनले प्रति टिकट ३ हजारदेखि १० हजार सम्म उठाउँदै आएका थिए ।
अपराध महासाखाले टिकटमा ठगिएका हरेकलाई टिकटसहित उजुरी गर्न आह्वान गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

हरेक बिहान कसरी दौडने ? पढ्नुहोस् शरीर तन्दुरुस्त पार्ने एक दर्जन टिप्स

Thursday, 20 September 2018

बिहान-बिहान दौडनु अन्य व्यायम गरे बराबर हुन्छ । कतिपय अवस्थामा त दौडनु वा छिटो छिटो हिड्नु नै सर्बोत्तम हुन्छ । ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top