sangrila Bank

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ….

रासस

काठमाडौं, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।’

उनले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय

Monday, 13 August 2018

तेह्रथुम–तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि ...

चितवनमा घट्यो स्क्रबटाइफस र डेंगुको संक्रमण

Thursday, 26 July 2018

चितवन– जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको ...

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

Wednesday, 25 July 2018

चितवन -बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत ...

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

Wednesday, 18 July 2018

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । ...

हेटौँडामा थप दुईवटा डाइलाइसिस मेशिन

Tuesday, 17 July 2018

हेटौँडा , आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर पुलचोक ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन ...

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए !

Friday, 13 July 2018

बुटवल– लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका ...

यस्तो छ विदेशिने विद्यार्थीको तथ्याङ्क: चिकित्सा शिक्षा

Friday, 13 July 2018

कल्पना पौडेलरकाठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका ...

असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने

Thursday, 12 July 2018

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति ...

छ महिनामा ६९ जनामा एचआइभी !

Thursday, 12 July 2018

चितवन , जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top