sangrila Bank

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई कार्यन्वयन गर्नुपर्ने जोड दिएका छन ।
विहीबार युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकासको गुरुयोजनामाथि सुझाव संकलन कार्यक्रममा बोल्दै पुर्वमन्त्री श्रीपालीले खेलकुदलाई विकास गर्नको लागी छलफल भन्दा पनि गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन । आफ्नो कार्यकालमा आफुले गर्नसक्ने सम्मका सबै सुधारका कामहरु गरेको स्मरण गर्दै वर्तमान खेलकुद मन्त्रीले पनि खेल क्षेत्रमा देखिएको विवाद तथा अव्यवस्थित वातावरणलाई हटाउनको लागी छलफललाई भन्दा पनि कार्यन्वयनको पाटोलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन ।
कार्यक्रममा खेलकुद मन्त्रालयका पुर्व सचिव प्रतापकुमार पाठकले नेपाली खेलकुद क्षेत्रको विगतको ईतिहास, वर्तमान अवस्था र भावी चुनौति र सम्भावनासहितको १५ वर्षे गुरुयोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा खेलकुदमन्त्री जगत विश्वकर्माले देश आथिृक समृद्धीतिर अगाडी बढ्दै गरेको अवस्थामा खेल क्षेत्रले पनि महत्वपुर्ण भुमिका खेल्ने बताएका छन । नेपाली खेलकुद नीतिलाई चाँडै कार्यन्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै नेपाली खेलकुद क्षेत्रमा देखिएको वेथितिलाई निर्मुल पार्ने बताएका छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top