sangrila Bank

घट्यो शेयर बजार

रासस

काठमाडौँ– शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।  आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ ।

कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ ।

यस्तै होटल ६।०३, विकास बेंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको शेयर १६.७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले आज कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ

Tuesday, 14 August 2018

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको ...

नेपाल टेलिकमको १० प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य

Monday, 13 August 2018

काठमाडौँ– नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा ...

डेढ दर्जन परियोजना, ६ खर्ब लगानी

Sunday, 12 August 2018

– रमेश लम्साल  काठमाडौँ- लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ...

शेयर बजार ओरालो

Thursday, 9 August 2018

काठमाडौँ– शेयर बजार आज पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक ...

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

Wednesday, 8 August 2018

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु ...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

Tuesday, 7 August 2018

–रमेश लम्साल  काठमाडौँ– विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ ...

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

Monday, 6 August 2018

–रमेश लम्साल  काठमाडौँ– धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर ...

शेयर बजारमा सामान्य गिरावट

Sunday, 5 August 2018

काठमाडौँ– शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार ...

काठमाडौं महानगरः ५१ प्रतिशत मात्र राजश्व असुल

Sunday, 5 August 2018

काठमाडौँ– आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।  महानगरपालिकाले गत ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top