sangrila Bank

विश्व बैंकबाट एनएमबी बैंकले पायो १५० करोड, नीजि क्षेत्रको पहिलो बैंक बन्यो एनएमबी !

काठमाडौं । नीजि क्षेत्रद्वारा सञ्चालित कमर्सियल बैंक एनएमबी बैंकले विश्व बैंकबाट १५ मिलियन, डेढ अर्ब लगानी भित्र्याएको छ ।

नियामक नेपाल राष्ट्र बैंकले विदेशी संस्थाबाट ऋण ल्यार्इ नेपालमा लगानी गर्न पाउने व्यवस्था गरिदिएपछि एनएमबीले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) मार्फत थोरै ब्याजदरमा डेढ अर्ब नेपाली रुपैयाँ ऋण लिएको हो ।

यो सँगै एनएमबी बैंक नीजि क्षेत्रबाट विश्व बैंकबाट ऋण पाउने पहिलो बैंक बनेको छ ।

‘मंगलबार विश्व बैंकबाट हाम्रो एकाउन्टमा १५ मिलियन अर्थात डेढ अर्ब नेपाली रुपैयाँ जम्मा भएको छ,’ एनएमबी बैंकका प्रवक्ता सुदेश उपाध्यायले दियोपोस्टसँग भने,‘हामी नेपालकै पहिलो बैंक बनेका छौँ ।’

आइएफसीले राष्ट्र बैंकको गाइडलाइन अनुसार लगानी गर्न एनएमबी बैंकलाई निर्देशन दिएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

बैंकले ५ प्रतिशत भन्दा केही कम ब्याजदरमा रकम पाएको बताइएको छ यद्धपी कृषि लगायत राष्ट्र बैंकले तोकेको क्षेत्रमा एनएमबीले ११ प्रतिशत सम्म ब्याज लिन पाउने छ ।

राष्ट्र बैंकले प्राथामिक पुँजीको २५ प्रतिशतसम्म विदेशी ऋण लिन पाइने नीतिगत व्यवस्था गरेको छ ।

एनएमबीले लिएको उक्त ऋण कृषी, पर्यटन लगायत उत्पादनमूलक क्षेत्रमा लगानी हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

मन्त्री महासेठसँग चाबहिलवासीको प्रश्न: ‘कहिले बन्छ हाम्रो सडक ?’

Thursday, 9 August 2018

–रमेश लम्साल  काठमाडौँ– घाम लाग्दा धुलो र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै ...

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ !

Wednesday, 8 August 2018

काठमाडौं, २३ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेपाल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top