sangrila Bank

छोरा अपहरणमा परेको भन्दै प्रहरीको १०० मा फोन, पक्राउ परे आफ्नै बाबु !

काठमाडौं । प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी छोरा अपहरणमा परेको झूटो सुचना दिएको अभियोगमा एक पक्राउ परेका छन् । बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर ६ घर भएका राकेश बिष्टलाई राजधानीको कपनबाट महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो ।

पक्राउ परेका उनले २० वर्षिय छोरा नरेश विष्ट गत साउन २३ गते अपारणमा परेको भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेका थिए । प्रहरीले उनका बुवा राकेशलाई पक्राउ गरी सोधपुछ गर्दा उनले झूटो सुचना दिएको थाहा भएको हो ।

उनलाई प्रहरीलाई गलत सुचना दिई भ्रममा पार्न खोजेको अभियोगमा अनुसन्धान भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा ...

ललितपुरका ४ स्थानमा नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

Tuesday, 14 August 2018

ललितपुर, २९ साउन । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप ...

काभ्रेको पाँचखालमा शक्तिशाली बम धमका, विप्लव नेतृत्वको नेकपाले विष्पोट गराएको खुलाशा !

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित नेपाल बन्दका क्रममा राजधानी बाहेकका जिल्लाहरुमा निकै प्रभाव देखिएको ...

हेलिकोप्टर रेस्क्यु नै नगरी रेस्क्युको नाममा ग्राण्डी अस्पतालद्वारा ठगिए विरामी !(प्रमाणसहित)

Monday, 13 August 2018

काठमाडौं । राजधानीको धापासीमा रहेको ग्राण्डी अस्पतालले एक विरामीलाई हेलिकोप्टर रेस्क्युको नाममा लाखौँं रुपैयाँ ठगी गरेको खुलाशा भएको छ । ...

कर बृद्धि होइन दायरा बढाउनुपर्छ :देबदह नगर प्रमुख खत्री

Sunday, 12 August 2018

कपिल ज्ञवाली बुटवल,साउन २७ संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको ...

निर्वाचन अधिकारी पिङ्की रायको निधनले महोत्तरीमा शोक

Sunday, 12 August 2018

बर्दिवास ।  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित ...

ट्रेकिङ व्यावसायीसँग मजदुरको ७ बुँदे माग, १५ दिन भित्र पुरा गर्न अल्टिमेटम !

Saturday, 11 August 2018

साउन २६, काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशिल ३ ठूला मदजुर संगठनले ट्रेकिङ व्यावासायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ...

‘ट्यापे मुन्द्रे’द्वारा सरकारी भवन कब्जा प्रकरण : सिडिओको आदेश नगरपालिका कर्मचारीद्वारा अस्विकार !

Friday, 10 August 2018

काठमाडौं । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थीत निलकण्ठ नगरपालीका वडा नम्बर ३ मा धादिङ समाज धादिङ नामक एक संस्थाले सरकारी ...

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल

Friday, 10 August 2018

काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top