sangrila Bank

ठगी आरोपमा पक्राउ परेकी युक्रेनी नटालिया : ७ तस्विरमा हेर्नुहोस् उनको अर्धनग्न पोज !

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ६ सय भन्दा बढी नेपाली नागरिकबाट लाखौँ ठगीको अभियोगमा महानगरीय अपराध महासाखा टेकुको हिरासतमा रहेका युक्रेनी नागरिक श्रीमान श्रीमती रहेको पाइएको छ ।

उनीहरु विवाह पछि नेपाल आई राजधानीको पुतली सडकमा पिपुल वर्क ग्रुप नामक कम्पनि सञ्चालन गरी ठगी गर्दै आएका हुन् । महानगरीय प्रहरी अपराध महासाखा टेकुले बुधबार युक्रेनी नागरिक नटालिया मेल्निचुक र विटेली बिल्लीलाई पक्राउ गरेको थियो ।

 

प्रहरीका अनुसार नटालियाकी श्रीमान बिल्लीको नाममा उक्त कम्पनि सञ्चालित थियो । उनीहरुले कम्प्युटर मार्फत सुचना दिने उद्देश्य राखेर कम्पनि चलाएको देखाएपनि भित्र भने अवैध रुपमा नेपालीहरुलाई पोलयाण्ड पठाइदिन्छु भन्दै ठगी धन्दा चलेको थियो ।

अपराध महासाखाले उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । यसैबीच बिटाली र नटालियाको रोमान्स गर्दै गरेको तस्वीर फेला परेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

विवाहअघि ऋषि धमलालाई एलिजाले भनेकी थिइन्,‘मलाई नायिका नबनाउने भए विवाह गर्दिन’

Friday, 7 September 2018

काठमाडौं, भदौ २२ । विवाहका लागि संसारमा केटा र केटीले अनौठो सर्त राखेको अबरहरु आइरहन्छन् । रिलिजको तयारीमा रहेको फिलिम ...

सिन्धुपाल्चोकमा गोरुले दुध दिएपछि ….! (भिडियोसहित)

Friday, 31 August 2018

सिन्धुपाल्चोक । भनाई नै छ,–‘गोरु ब्याउँदैन, दुध पनि दिँदैन ।’ तर, यतिबेला सिन्धुपाल्चोक स्थित हेलम्बु गाउँपालिकाको ईचोक पुराना गाउँका सोनाम ...

यी हुन् शरीरमा सिक्का पैसा लगाएर हिँड्ने ‘सिक्काबाबा’, भन्छन्,‘गिनिज बुकमा नाम लेखाउँछु’

Monday, 22 January 2018

रीता बुढाथोकी काठमाडौँ । होँचो कद । पातलो शरिर । केही कालो वर्ण । शरिरभरि टाँसिएका १५ किलो बराबरको सिक्का ...

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top