sangrila Bank

गायक तथा नाट्यकर्मी रिमालको निधन

काठमाडौं, भदौ १५ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । विसं १९८२ साल असोज २ गते जन्मिएका रिमालको बिहीबार राती निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।

त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने बुझिएको छ । रिमाल नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नेपाली दुताबासबाटै मानव तस्करी : यस्तो छ ठग्ने प्रपञ्च !

Sunday, 23 September 2018

यूएई, असोज ७ । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

ओली सरकारको ‘अर्को उपहार’ : दशैंको मुखमा १० प्रतिशत सार्वजनिक गाडी भाडा बृद्धि !

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । दशैंको अग्रिम टिकट बुकिङ नै नखोलेपछि सरकार १० प्रतिशत ...

मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

Saturday, 22 September 2018

खोटाङ, ६ असोज ,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग ...

किसानको आकर्षण खुमल–४ धानप्रति, यसमा छन् यस्ता विशेषता

Saturday, 22 September 2018

ललितपुर, ६ असोज । नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण ...

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

Saturday, 22 September 2018

बागलुङ, असोज ६ । सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ...

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज ...

१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’

Saturday, 22 September 2018

प्रकाश सिलवाल  काठमाडौं, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन ...

निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै नेपाल महिला संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top