sangrila Bank

विवाहअघि ऋषि धमलालाई एलिजाले भनेकी थिइन्,‘मलाई नायिका नबनाउने भए विवाह गर्दिन’

काठमाडौं, भदौ २२ । विवाहका लागि संसारमा केटा र केटीले अनौठो सर्त राखेको अबरहरु आइरहन्छन् । रिलिजको तयारीमा रहेको फिलिम ‘अनुराग’की अभिनेत्री एलिजा गौतमले पनि यस्तै सर्त राखेकी थिइन् । पत्रकार ऋषी धमलाको अर्धाङ्गीनी बन्नुअघि र्गातमले राखेको सर्त थियो,‘फिल्ममा नायीका बनाउने भए विवाह गर्छु नत्र गर्दिनँ’ ।

ऋषीले एलिजाको सर्त मानेपछि बल्ल विवाह भएको थियो ।

आजको नागरिक दैनिकमा खबर छ–एलिजासँग गरेका वाचा अनुरुप ऋषिले फिल्म निर्माण गरेका थिए जुन असोज १२ गते प्रदर्शनमा आउँदैछ । राजधानीमा सोमबार पत्रकारमाझ ऋषिले श्रीमतिलाई नायिका बनाउनुपर्ने कारण खुलाए । ‘उनलाई सानैदेखि नायिका बन्ने रहर रहेछ । विवाह पछि उनले मलाई फिल्ममा नायिका बन्ने धोको रहेको बताइन्,’ धमलाले भने,‘धेरै नायिका विवाहपछि हराएका छन् । विवाह नगरुन्जेल फिल्ममा सक्रिय हुने र विवाह गरेपछि हराउने चलनलाई तोड्दै मैले चाहिँ विवाह गरेपछि मात्र श्रीमतिलाई नायिका बनाउने निर्णय गरेँ ।’

धमलाले एलिजाकै सपना पुरा गर्नका लागि फिल्म बनाएको बताए । ‘श्रिमतिले फिल्म खेल्ने इच्छा व्यक्त गरेपछि किन आफै फिल्म नबनाउने भनेर इच्छा पुरा गर्नकै लागि फिल्ममा लगानी गरेको हुँ,‘एलिजासँग मेरो विवाह नभएको भए म कहिल्यै पनि फिल्म निर्माणमा आउँदिन थिएँ । तर उनले राम्रो काम गर्न सक्छिन् भनेरै फिल्ममा लगानी गर्ने साहस देखाएको हुँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सिन्धुपाल्चोकमा गोरुले दुध दिएपछि ….! (भिडियोसहित)

Friday, 31 August 2018

सिन्धुपाल्चोक । भनाई नै छ,–‘गोरु ब्याउँदैन, दुध पनि दिँदैन ।’ तर, यतिबेला सिन्धुपाल्चोक स्थित हेलम्बु गाउँपालिकाको ईचोक पुराना गाउँका सोनाम ...

ठगी आरोपमा पक्राउ परेकी युक्रेनी नटालिया : ७ तस्विरमा हेर्नुहोस् उनको अर्धनग्न पोज !

Thursday, 16 August 2018

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ६ सय भन्दा बढी नेपाली नागरिकबाट लाखौँ ठगीको अभियोगमा महानगरीय अपराध महासाखा टेकुको हिरासतमा रहेका ...

यी हुन् शरीरमा सिक्का पैसा लगाएर हिँड्ने ‘सिक्काबाबा’, भन्छन्,‘गिनिज बुकमा नाम लेखाउँछु’

Monday, 22 January 2018

रीता बुढाथोकी काठमाडौँ । होँचो कद । पातलो शरिर । केही कालो वर्ण । शरिरभरि टाँसिएका १५ किलो बराबरको सिक्का ...

कुकुरप्रेमि थाइल्याण्डका यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले

Friday, 14 October 2016

काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । ...

हेर्नुहोस् हिरा र सुन यस्तो खाल्डोमा पाईन्छ

Sunday, 18 September 2016

एजेन्सी । पृथ्वीको बनोट विभिन्न आकारको छ । र जहाँ विभिन्न किसिमका खाल्डोहरु छन् । चाहे तिनी मानव निर्मित हुन्, ...

काँधमा हुक राखेर १ हजार ५० किलोको कार तान्ने यी पातला युवक ! [भिडियो सहित ]

Sunday, 11 September 2016

भारत । 'सुकेको ज्युमा लुकेको बल' भनेझै कहिलेकाहि साच्चिकै कमजोर व्यक्तिले पनि बलीयो काम गरदिन्छन् । प्राय धेरैमा यस्तै भ्रम ...

संसारका यी १६ वटा दुर्लभ तस्विरहरु

Wednesday, 7 September 2016

एजेन्सी । भनिन्छ नि तस्विर आफै बोल्छ । एउटा तस्विरले हजारौ शव्द बाहिर ल्याउछ । प्रतिभाशाली कथावस्तु जे छ त्यहि ...

दुबईमा सुरु भयो ड्राइभर बिनाको बस सेवा, ड्राइभर बिना कसरी गुड्छ सडकमा ?

Saturday, 3 September 2016

दुबई, १७ भदौ । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने ...

सामाजिक सञ्जालमा भाइरल बनेकाे याे कुकुरकाे रहस्य थाहा पाउनुहाेस् ? (फाेटाेफिचर)

Monday, 29 August 2016

एजेन्सी । ताइवानको एउटा कुकुर सामाजिक सञ्जालमा भाईरल बनेको छ । विभिन्न आकर्षक स्टाइलमा  फुलको पहिरनले सजिएको उक्त कुकुरले सबैको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top