sangrila Bank

तपाईलाई निन्द्रा नलाग्ने समस्या छ ? यस्तो छ कारण !

निदा्र राम्ररी पुरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । निद्रा हामी सबैले अनुभव गरिरहेको तथ्य हो । निद्रा राम्ररी पुरा भएन भने कस्ता–कस्ता समस्या देख्दा पर्छन् भन्नेमा पनि हामी अनभिज्ञ हुने कुरै रहेन । किनकि, यो हामी सबैको दिनचर्यामा प्रत्यक्ष रुपमा सम्बन्ध राख्ने पक्ष हो । यो उमेर, मौसम, भौगोलिक अवस्था, रोगअनुरुप व्यक्ति विशेषमा फरक–फरक हुन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई पर्याप्त मात्रामा निदाउन नसक्नु भनी परिभाषित गरेको छ ।

निद्रा नलाग्ने कारण
अनिद्राका कारणल कर्टिसोल हर्मोनको उत्पादनमा बृद्धि हुन्छ । जुन हर्मौनले शरीरमा चिनीको मात्रा बृद्धि गराउँछ र निरन्तर यसो हुँदै गएमा मधुमेहको जोखिम बढाउँछ ।

–अनिद्राका कारण उच्च रक्तचापको समस्या देखिने गर्छ, जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धि रोगको जोखिम बढ्छ ।

–पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्राका कारणले मानसिक तनाव भई पाचन प्रक्रिया ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्दछ र पाचन प्रणाली सम्बन्धी समस्या निम्त्याउँछ ।

–अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्ने जस्ता मानसिक समस्या हुन्छ ।
–अनिद्राको समस्याले विहान उठ्दा ताजा अनुभव नहुने, मध्यदिनमा निद्रा लाग्ने हुन्छ ।

–निद्रालाई असर पार्ने एउटा मौसम पनि हो । गर्मी मौसममा बढि निद्रा लाग्ने र जाडो मौसममा कम निद्रा लाग्ने हुन्छ । यसको कारण सेरोटोनिन हर्मोन हो ।

–अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारिरीक र मानसिक समस्या र यसले निम्त्याउने तत्कालिन र दिर्घकालिन रोगहरुबाट मुक्ति प्राप्त गर्नका लागि दिचर्यामा परिवर्तन ल्याउनु अति आवश्यक हुन्छ । जस्तै–माछा, मासु आदि नखाने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फेसबुकमा यस्तो अपत्तिजनक शब्द बोलेपछि पूर्व डिएसपी विरुद्ध बुहारीको उजुरी !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । ...

नेपाली दुताबासबाटै मानव तस्करी : यस्तो छ ठग्ने प्रपञ्च !

Sunday, 23 September 2018

यूएई, असोज ७ । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

ओली सरकारको ‘अर्को उपहार’ : दशैंको मुखमा १० प्रतिशत सार्वजनिक गाडी भाडा बृद्धि !

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । दशैंको अग्रिम टिकट बुकिङ नै नखोलेपछि सरकार १० प्रतिशत ...

मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

Saturday, 22 September 2018

खोटाङ, ६ असोज ,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग ...

किसानको आकर्षण खुमल–४ धानप्रति, यसमा छन् यस्ता विशेषता

Saturday, 22 September 2018

ललितपुर, ६ असोज । नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण ...

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

Saturday, 22 September 2018

बागलुङ, असोज ६ । सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ...

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज ...

१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’

Saturday, 22 September 2018

प्रकाश सिलवाल  काठमाडौं, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top