sangrila Bank

यस्ता देखिए तिजको दिन महिलाहरु ! (फोटो फिचर सहित)

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर र देशका विभिन्न धार्मिक स्थलहरुमा पूजा एवं दर्शन गर्ने भक्तजनको निक्कै भिड लाग्यो ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । बुधबार रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको देखिन्थ्यो ।
तिजको दिन महिलाहरु कस्ता देखिए ? हेर्नुहोस् फोटोमा

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा हरितालिका तीजको अवसरमा बुधबार नाचगान गर्दै व्रतालु महिलाहरु । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस
हरितालिका तीजको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकिपुरस्थित पशुपति मन्दिर परिसरमा स्थानीय सिर्जनशिल आमा समूह आवद्ध महिला दिदी बहिनीहरु गीत गाएर रमाउँदै । तस्वीर: भेषराज बस्नेत, रासस, नेपालगञ्ज
काठमाडौँको पशुपति मन्दिरमा दर्शनपछि हरितालिका तीजको अवसरमा बुधबार नाचगान गर्दै व्रतालु महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाडौँको पशुपति मन्दिरमा दर्शनपछि हरितालिका तीजको अवसरमा बुधबार नाचगान गर्दै व्रतालु महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाडौँको पशुपति मन्दिरमा दर्शनपछि हरितालिका तीजको अवसरमा बुधबार नाचगान गर्दै व्रतालु महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
काठमाडौँको पशुपति मन्दिरमा दर्शनपछि हरितालिका तीजको अवसरमा बुधबार नाचगान गर्दै व्रतालु महिला । तस्बिर : रत्न श्रेष्ठ, रासस
वीरगन्जको अलखिया मठ मन्दिरमा बुधबार हरितालिका तीजकोे पूजाआराधना गर्न लामबद्ध व्रतालु महिला । तस्वीर : बिजयकुमार महतो, पर्सा, रासस
वीरगन्जको अलखिया मठ मन्दिरमा बुधबार हरितालिका तीजकोे पूजाआराधना गर्दै व्रतालु महिला । तस्वीर : बिजयकुमार महतो, पर्सा, रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

मलेशियामा विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Wednesday, 19 September 2018

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा ...

परिवार नियोजनबारे जानकारी भएपनि प्रयोग कम

Tuesday, 18 September 2018

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । ...

किन दुख्छ ढाड ? कस्ता व्यक्तिलाई दुख्छ ढाड !

Monday, 17 September 2018

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएको बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपान,शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारणले ढाड ...

यस्ता छन् सय वर्ष नाघेका तन्नेरी !

Sunday, 16 September 2018

धनकुटा, भदौ ३१ । दैनिक ६ घण्टाा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् । ...

तपाईको तातु खुईलिने समस्या छ ? यसो गर्नुहोस् !

Thursday, 13 September 2018

काठमाडौं । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो ...

जहाँको पानी नमिसाइ स्थानीयबासिन्दाको खाना पाक्दैन

Thursday, 13 September 2018

परासी, भदौ २८ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा ...

‘सुस्त बालिका’ लाई गर्भनिरोधक ३ महिने सुई !

Tuesday, 11 September 2018

काठमाडौं, भदौ २६ । जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कँदै जाँदा आम शिशुभन्दा फरक देखिईन । टाउको सानो, अनुहार ...

आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन !

Sunday, 9 September 2018

काठमाडौं, भदौ २४ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top