sangrila Bank

अल्टिच्युड एयरलाई उडानमा रोक, दुर्घटनाबारे छानविन गरिने

काठमाडौँ । नागरिक उड्ययन प्राधिकरणले अल्टिच्युड एअरको विमानलाई उडानमा रोक लगाएको छ । गत साता दुर्घटनामा परेपछि अनुसन्धानको लागी भन्दै प्राधिकरणले उडानमा रोक लगाएको हो ।

उडानमा रोक लगाएपछि हेलिकप्टर दुर्घटना विषयमा छानविन गर्नको लागी बनाएको समितिले अनुसन्धान शुरु गरेको छ । विहीबार नै दुर्घटनास्थलको लागी गएको भएतापनि खराब मौसमका कारण बिच बाटो बाटै फर्कनु परेको अनुसन्धान समितीका सदस्यहरुले बताएका छन । समितीले हेलिकप्टरको ईन्जिन र अन्य पाटपुर्जाहरुको चेकजाँच गर्ने बताएको छ ।

गत साता गोरखाबाट काठमाडौँको लागी हेलीकप्टर दुर्घटनामा पाईलट निश्चल केसीसहित ५ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

जिउँदै बच्चालाई मरेको भनि पोष्टमार्टम गरेपछि अप्पताल तोडफोड !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल ...

यसरी झन बलियो बन्दै काँग्रेस सभापति देउवा !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक ...

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

Sunday, 23 September 2018

काठमाडौँ,७ असोज । प्रतिनिधि सभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैले गोपनीयताको समाचार प्र्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको ...

कांग्रेसले तिहार अघि विधान तयार गर्ने, यी विषयमा हुँदैछन महत्वपुर्ण संसोधन

Saturday, 22 September 2018

काठमाडौँ । नेपाली कांग्रेसले आगामी तिहार अभिनै संघीय संरचनायुक्त विधान पार्टीमा ल्याईसक्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय विधान ...

उपराष्ट्रपति पुन सिचुवान युनिभर्सिटीमा, नेपाली विद्यार्थीसंग अन्तरक्रिया (फोटोफिचर)

Saturday, 22 September 2018

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन । उनले शनिबार विभिन्न ...

अश्लिल साइट बन्द गराउँने सरकारको घोषणापछि डा. बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

Saturday, 22 September 2018

काठमाडौं ६ असोज । सरकारले अश्लिल सामग्री राखिएका वेभसाइटहरु बन्द गराउने निर्णय गरेसँगै यसमा विभिन्न प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । ...

काठमाडौं उपत्यकाका नदीको छेउमा नजान सरकारको चेतावनी !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६। मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान ...

६ सय वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण, सरकार भने मौन !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ ...

भाजपा नेताको प्रधानमन्त्रीलाई चिठी,–‘त्रिभुवन विमानस्थल खतराको सुचीमा छ ’(पत्रसहित)

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top