अधिवेशनले पेम्बा छिरिङ तामाङ निर्वाचित भएका पार्टी सचिवमा शुक्रबहादुर थिङ र कोषाध्यक्षमा पदमबहादुर न्यौपानेसहित १३ सदस्य जिल्ला कार्यसमिति चयन भएको जिल्ला मतदान अधिकृत तेज रावलका बताए।
त्यस्तै महाधिवेशन प्रतिनिधिमा लामाकार्पु तामाङसहित ११ जना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो