एसले पठायो घनश्यामलाई स्वागत पत्र, भुसालको महासचिवमा दाबी

दियो पोस्ट  

काठमाडों । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए ।

भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल एक–दुई दिनमै समाजवादीमा जाने तयारीमा छन् ।

भुसालले समाजवादीमा महासचिव दाबी गरिरहेका छन्।