पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

- दियोपोस्ट  

काठमाडौं। पोखरामा विमान दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको पुष्टि गरे ।
स्रोतका अनुसार यति एयरको विमान दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ ।