कास्की । पोखरामा विमान दुर्घटनामा भएको छ । पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको जहाज नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ।
थप विवरण आउन बाँकी छ ।