सबै हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न सरकारको निर्देशन

दियो पोस्ट  

काठमाडौं । सरकारले हवाइजहाजको प्राविधिक परीक्षण अनिवार्य गर्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गर्दै त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेको छ ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेका छ ।

TATA ADD