जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

धनुषा । धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको हो । आइतबार बिहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुबै युवकको शव फेला परेको छ । दुईसाता अघि दुबैजना भारतको … Continue reading जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या