‘गरिखान दे भन्दै’ महानगरको गेटअगाडि अटो व्यवसायी आन्दोलित

दियो पोस्ट  

काठमाडौं । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् । कुलेश्वर अटो व्यवसाय संघले काठमाडौं महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् । उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।

‘महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए ।