काठमाडौं । सर्वोच्च परिसरबाट केही प्रदर्शनकारी पक्राउ परेका छन् । रवि लामिछानेकोविरुद्धमा फैसला आएपछि प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शोम शर्मा लगायत केहीलाई पक्राउ गरिएको हो ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।