होटल स्वायरका सञ्चालक ललिता भण्डारी पक्राउ, रोमी अर्याल भने अझै फरार

काठमाडौं । प्रहरीले ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई हिजो (शनिबार) नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने, “हामीले होटल सञ्चालक ललिता देवकोटा भण्डारीलाई हिजो पक्राउ गरेका हौं, अर्का सञ्चालक … Continue reading होटल स्वायरका सञ्चालक ललिता भण्डारी पक्राउ, रोमी अर्याल भने अझै फरार