प्रेम राईको हत्या गर्ने धम्की दिने उग्रवादी संगठन प्रमुख प्रकाश पाठक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० उच्च पदस्थ व्यक्तिको हत्या गर्ने धम्की दिने कथित उग्रवादी समुहका प्रमुख प्रकाश पाठक पक्राउ परेका छन् । उनलाई फिलिपिन्स प्रहरीले पक्राउ गरि त्यहाँस्थित आप्रवाशन विभागमा बुझाएको छ । पिलिपिन्स समाचार एजेन्सीका अनुसार उनलाई डिपोर्टका लागि तयारी हुँदै छ । फिलिपिन्सस्थित अध्यागमन विभागले जारी … Continue reading प्रेम राईको हत्या गर्ने धम्की दिने उग्रवादी संगठन प्रमुख प्रकाश पाठक पक्राउ