पोखराका मेयर धनराज आचार्यद्वारा फोहोर व्यवस्थापनमा समेत ७ करोड ‘भ्रष्टाचार’, अख्तियारमा उजुरी 

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापनमा समेत आर्थिक अनियमितता गरेको भेटिएको छ । महालेखा परिक्षकको पछिल्लो आर्थिक वर्षको प्रतिवेदन अनुसार मेयर आचार्यले फोहोर संकलन गर्ने कम्पनिको नाममा करिब ७ करोड रुपैयाँ हिनामिना गरि राज्यलाई हानी नोक्सानी पुर्याएको पाइएको हो । मेयर आचार्यसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी … Continue reading पोखराका मेयर धनराज आचार्यद्वारा फोहोर व्यवस्थापनमा समेत ७ करोड ‘भ्रष्टाचार’, अख्तियारमा उजुरी