पोखरामा ८० करोडको फोहोर प्रशोधन केन्द्र निर्माणमा सेटिङ, अयोग्य कम्पनिलाई ठेक्का !

पोखरा – पोखरा महानगरपालिका मेयर धनराज आचार्यले फोहोरमैला प्रशोधन केन्द्र निर्माणको ठेक्कामा चरम मिलेमतो र अनियमितता गरेको भेटिएको छ । ठेक्का प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रलाई समेत बेवास्था गर्दै एक भारतीय कम्पनिलाई सेटिङमा ठेक्का दिएको खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने … Continue reading पोखरामा ८० करोडको फोहोर प्रशोधन केन्द्र निर्माणमा सेटिङ, अयोग्य कम्पनिलाई ठेक्का !