सेती नदीको किनारमा फोहोर पुर्दा चरम अनियमितता, मणिपालकै साझेदारलाई भुक्तानी !

काठमाडौं । पोखरा महानगरपालिकाको वडा नम्बर ३२ स्थित लामेआहालमा पोखरा महानगरपालिकाले विगत लामो समयदेखि फोहोर पुर्ने काम गर्दै आएको छ । दियोपोस्टकर्मी सो स्थानमा पुग्दा फोहोराबाट मिथेन ग्याँस जस्तो देखिने धुँवा उडिरहेको थियो । विज्ञहरुका अनुसार यसरी निस्केको ग्याँसबाट स्थानियबासीको स्वास्थ्यमा गम्भिर खतरा हुने गर्दछ । ‘मिथेन ग्याँसबाट स्थानियहरुमाथि स्वास प्रश्वासको सम्बन्धी रोग र क्यान्सर … Continue reading सेती नदीको किनारमा फोहोर पुर्दा चरम अनियमितता, मणिपालकै साझेदारलाई भुक्तानी !