युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरी नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौं, माघ १२ । युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो ।

बस अपराध शाखामा छ स्रोतले भन्यो, निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ । उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक एक भिडियो सार्वजनिक भएको छ । कान्तिपुर दैनिकबाट

सम्बन्धित खबर