डिआइजी लगाएर नेपालमा दियोपोस्टकर्मीलाई पक्राउ गर्ने दुबईबाट ‘मानव तस्कर’को धम्की !
दुबईमा भिजिट भिषामा मानव तस्करी गर्दै आएका कोमलराज उपाध्याय काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्ने गिरोहले दियोपोस्ट डटकमका प्रतिनिधिलाई धम्की दिएका छन् । भिजिट भिषामा दुबई पुर्याएर सयौँ नेपालीलाई विचल्ली बनाएको विषयमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मालाई दुबईबाटै टेलिफोनमा धम्की दिएको हो । दुबईमा संचालित त्रिनेत्र … Continue reading डिआइजी लगाएर नेपालमा दियोपोस्टकर्मीलाई पक्राउ गर्ने दुबईबाट ‘मानव तस्कर’को धम्की !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed