बेनीको खण्डन : ‘मैले त्यस्तो गरेको छैन’

diyopost.com
दियो पोस्ट  शनिबार, माघ ०८, २०७८ | ११:०३:०४

काठमाडौं । भिजिट भिषाको नाममा दुबईमा मानव तस्करी गर्दैै आएको अभियोग लागेका बेनी कार्कीले प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले आफूले त्यस्तो कार्य नगरेको र प्रकाशित समाचार झूटो भएको दाबी गरेका छन् ।

दियोपोस्ट डटकमले पीडितहरुले दिएको तथ्य र प्रमाणको आधारमा उनीबारे खबर प्रकाशन गरेको थियो । उनले समाचार झूटो भएको दाबी गरेपनि दियोपोस्ट डटकमसँग प्रकाशित समाचार सम्बन्धी सम्पूर्ण प्रमाण तथ्य सुरक्षित रहेको छ ।

 

सम्बन्धित खबर