रास्वपाका तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन रोकिएको छ । सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो । पत्रकार स्थगित गर्नुको कारण भने खुलाइएको छैन । श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. … Continue reading रास्वपाका तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed