राष्ट्रपति चुनावः प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच बिहीबार भेटवार्ता भएको हो। उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिर्ता गर्ने दिन … Continue reading राष्ट्रपति चुनावः प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed