होटल स्क्वायरकी मालिक रोमी अर्याल पक्राउ

काठमाडौं । ललितपुरस्थित होटेल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्यालले प्रहरीमा आत्मसमर्पण गरेकी छिन् । ललितपुर प्रहरी परिसरमा उनी शरण परेकी हुन् । होटेलकी अर्की सञ्चालिका ललिता भण्डारी देवकोटाले यसअघि नै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी थिइन् । उनी अहिले हाजिर जमानीमा छुटेकी छिन्। उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो। ललितपुर महानगरपालिका वडा … Continue reading होटल स्क्वायरकी मालिक रोमी अर्याल पक्राउ