अख्तियारले नदेखेको पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित भएपछि ४४ करोड रुपैयाँ भन्दा बढि सम्पत्ति सार्वजनिक गरेर ‘धनवली’ मेयरको रुपमा समेत चर्चित बनेका उनै आचार्यका कारण पोखरा महानागर भित्र चरम अनियमितता र भ्रष्टाचारले मौलाएको छ ।महालेखा परिक्षकले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार मेयर आचार्यले महानगरमा चरम अनियमितता … Continue reading अख्तियारले नदेखेको पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !