‘फेक रेस्क्यु धन्दा’ : कारागार चलान भएका दामोदर ढकाल र सिम्रिक एयरको मिलेमतो देखिने प्रमाण !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपालमा घुम्न आएका पदयात्री पर्यटक उद्दारको नाममा हुने फेक रेस्क्यु धन्दा गर्नेहरु धमाधम पक्राउ गर्न थालेको छ । सीआइबीले शनिबार मात्रै काठमाडौंको लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । यसअघि सीआइबीले पर्यटन क्षेत्रमा फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा जयराम रिमाल, मुक्ती … Continue reading ‘फेक रेस्क्यु धन्दा’ : कारागार चलान भएका दामोदर ढकाल र सिम्रिक एयरको मिलेमतो देखिने प्रमाण !