घरेलु समस्या समाधान नगरी प्रधानमन्त्री भारत जानुको अाैचित्य छैन : यादव – लीलावल्लभ घिमिरे , विराटनगर

दियो पोस्ट  

अहिले नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्किनसकेका कारणले दूरगामी महत्त्वका कूटनीतिक सन्धि–सम्झौता गर्नेतिर लाग्नु दुवै पक्षको हितमा छैन । यसअघिबाटै छलफलमा रहेका परियोजनाहरू अगाडि बढाउने, नेपालको पुनर्निर्माण र विकासका कार्यक्रमहरूमा सघाउनेलगायत आर्थिक मामिलामा केन्द्रित समझदारीहरू भने हुन सक्छन् ।