अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा

Diyo post  

काठमाडौँ, माघ १८ । अष्ट्रेलियाबाट फर्केको केही दिनमा लक्की शेर्पाले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी छन् । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।

आफ्नै गाडीचालकले मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टिकरण सोधेको थियो ।

अष्ट्रेलिया गएकी उनले फर्केर आएपछि राजीनामा दिएकी हुन् । राजदूत शेर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् ।

सम्बन्धित खबर