एआइजी बन्न अस्वस्थ प्रतिस्पर्धा: जुनियर ब्याचका डिआइजी विश्वराज पोखरेलको दौडधुप !

काठमाडौं । नेपाल प्रहरीमा नयाँ प्रमुख प्रहरी महानिरिक्षक (आईजीपी) मा ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति हुनासाथ अब नियुक्त हुने तीन अतिरिक्त महानिरिक्षक (एआईजी)को म्याराथन सुरु भएको छ । विगत १० बर्षयता नै विवादरहित अवस्थामा सरकारले २७औं आईजीपीमा ज्ञवालीलाई जिम्मेवारी दियो । एक नम्बरका डिआईजी ज्ञवालीलाई सरकारले आईजीमा नियुक्त गरेपनि एआईजी बढुवामा भने शकसमा परेको छ । तीन … Continue reading एआइजी बन्न अस्वस्थ प्रतिस्पर्धा: जुनियर ब्याचका डिआइजी विश्वराज पोखरेलको दौडधुप !