४० करोड नतिरेपछि श्री लालीगुराँस सहकारीको लगानी रहेको भैरवकुण्ड हाइड्रोपावर ‘लिलामी’ !
काठमाडौं, फागुन ११ । ललितपुरको पुल्चोकमा कार्यलय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको लगानी र ऋण रहेको भैरवकुण्ड हाइड्रोपावर लिलामीमा परेको छ । बैंकको ४० करोडभन्दा बढी ऋण नतिरेपछि हाइड्रोपावर नै लिलामीमा परेको हो । सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मन्जुश्री फाइनान्स लिमिटेड र ग्लोबल आइएमइ बैंकले संयुक्त रुपमा … Continue reading ४० करोड नतिरेपछि श्री लालीगुराँस सहकारीको लगानी रहेको भैरवकुण्ड हाइड्रोपावर ‘लिलामी’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed