नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !

काठमाडौं, १२ फागुन । महिला कर्मचारीलाई कार्याकक्ष भित्रै अश्लिल हर्कत गर्ने नेपाल एयरलाइन्सका पूर्व अर्थ विभाग प्रमुख युवराज अधिकारी सञ्चालक समिति सदस्य बन्ने दौडधुपमा लागेको पाइएको छ ।अधिकारीले आफू नेपाल वायु सेवा निगमको अर्थ विभागमा कार्यरत रहँदा विभागीय प्रमुखले कार्यकक्षमै ढोका थुनेर महिला कर्मचारीको संवेदनशिल अंग छुने, प्रलोभन र डर धम्की देखाई एक्लै घुम्न लैजाने … Continue reading नेपाल एयरलाइन्सका ‘कर्मचारीमाथि यौन आतंक मच्चाउने’ युवराज अधिकारी बोर्ड सदस्य बन्ने खेलमा !