वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]

काठमाडौं, १६ फागुन । सरकारले यौन दुराचारका मुद्दामा मिलापत्र गराउने व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरे पनि नेपाल वायुसेवा निगमका एक उच्च कर्मचारीलाई मिलापत्रको नाममा अदालतमा भएको मुद्दासमेत ‘डिसमिस्ड’ पारेर चोख्याइएको र पीडितको आवाज दबाएको पाइएको छ । निगमका तत्कालीन अर्थ विभागका कायममुकायम निर्देशक युवराज अधिकारीमाथि निगमकै कर्मचारीहरुले यौन दुराचार गरेको आरोप लगाएका थिए … Continue reading वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]