२०७९ वैशाख ३० गते स्थानिय तहको निर्वाचन गर्ने सरकारको निर्णय

diyopost.com
दियो पोस्ट  सोमबार, माघ २४, २०७८ | १९:११:५६

काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

सम्बन्धित खबर