२०७९ वैशाख ३० गते स्थानिय तहको निर्वाचन गर्ने सरकारको निर्णय
दियो पोस्ट सोमबार, माघ २४, २०७८ | १९:११:५६
काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।