प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरजबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता, जबरा निलम्बनमा !

diyopost.com
दियो पोस्ट  आइतबार, फाल्गुण ०१, २०७८ | १४:४२:०३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाअघियोग दर्तासँगै जबरा निलम्बनमा परेका छन् ।

सम्बन्धित खबर