नेपाललाई तेस्रो सफलता, युएईका सिपी रिजवान रनआउट

दियो पोस्ट  

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई तेस्रो सफलता मिलेको छ । यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन् ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।

यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।

सिफारिस