काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई तेस्रो सफलता मिलेको छ । यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन् ।
उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।
यसअघि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।