एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

दियो पोस्ट  

काठमडाौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।