ठगी गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी

काठमाडौं । प्रहरीले आज (बुधबार) पत्रकार सम्मेलन गरेर चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाएका छन् । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए । हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुव्र्यवहार गर्न खोजेका … Continue reading ठगी गरेको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी