चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्
काठमाडौं । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको … Continue reading चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed